समाचारशनिबार, जेठ ४, २०७०

ऐन-कानून बनाएपछि मिति घोषणा: रेग्मी

हिमालखबर

काठमाडौंको कोटेश्वरमा नवनिर्मित क्रियापुत्री भवनको ४ जेठमा उद्घाटन गर्दै मन्नित्रपरिषद अध्यक्ष खिलराज रेग्मीले सरकारले विभिन्न राजनीतिक दलहरुसँग परामर्श र छलफललाई तीव्र पारेको भन्दै निर्वाचनसम्बन्धी ऐन, कानून र नियम बनाएपछि मिति घोषणा गरिने जानकारी दिएका छन् ।

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनका लागि आन्दोलनरत दलहरुसँग वार्ता र संवाद जारी रहेको रेग्मीले बताए ।

अध्यक्ष रेग्मीले राज्यले गर्न नसकेका काममा सहयोग गर्नु निजी क्षेत्रलगायत सबैको कर्तव्य भएको धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>