थप समाचारशनिबार, जेठ ४, २०७०

एमाले नेता नेपाल इन्डोनेसिया प्रस्थान

हिमालखबर

सेन्ट्रिष्ट एसिया प्यासिफिक डेमोक्र्याट इन्टरनेशनल (काप्डी) को सम्मेलन तथा दोस्रो साधारण सभामा भाग लिनको लागि एमाले नेता माधवकुमार नेपाल ४ बैशाख दिउँसो त्यस तर्फ प्रस्थान गरेका छन् ।

दिउँसो साढे १ बजेको थाई एअरवेजबाट इन्डोनेसिया प्रस्थान गरेका नेपालले सम्मेलनलाई सम्बोधन गर्नुका साथै महत्वपूण भेटघाट गर्ने उनका सहयोगी महोन गौतमले जानकारी दिए ।

नेपाल ९ जेठमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>