समाचारआइतबार, जेठ १२, २०७०

पर्साबाट २२ किलो चरेस बरामद

हिमालखबर

इलाका प्रहरी कार्यालय लंगडीबाट खटिएको प्रहरीको गस्ती टोलीले ४४ वटा पोकामा राखेर भारत लैजान तयार पारिएको अवस्थामा २२ किलोग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साको निचुटा गाविसबाट मुडलीको बाटो हुँदै भारत लैजाँदै गरेका तस्करहरुले प्रहरीको गस्ती टोली देखेपछि चरेश फयाकेर भागेको प्रहरीको भनाई छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>