समाचारबुधबार, जेठ १५, २०७०

एमाले सहमतिबाट पछि हट्दैनः नेपाल

हिमालखबर

तनहुँको भिमादमा १५ जेठमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता नेपालले पूर्व सहमति अनुसार आगामी संविधानसभा निर्वाचनमा थ्रेसहोल्डको प्रावधान राख्नुपर्ने धारणा राखे । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतमा भएका सहमति कार्यान्वयन नगर्दा समस्या देखिएको बताए ।

कार्यक्रममा नेता नेपालले निर्वाचनका लागि आफ्नो पार्टीले पूर्व शर्त नराखेको तर असन्तुष्ट दलहरूलाई मिलाएर लानुपर्नेमा जोड दिए । लोकमानसिं कार्कीलाई अख्तियारको प्रमुख बनाउनु गल्ती भएको उनको भनाई थियो ।

पवन पौडेल, दमौली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>