थप समाचारसोमबार, जेठ २०, २०७०

प्रधानसेनापति राणा चीन जाने

हिमालखबर

रक्षा मन्त्रालयका प्रवक्ता द्वारिकाप्रसाद आचार्यका अनुसार जबराले ३० असारबाट साताव्यापी भ्रमण गर्न लागेका हुन । भ्रमणमा राणाले छ सदस्यीय टोलीको नेतृत्व गर्ने छन् । ९ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृति प्रदान गरेको प्रवक्ता आचार्यले जानकारी दिए ।

यसैबीच नेपाली सेनाले आयोजना गरेको फ्लागिङ इन सेरोमनीमा सहभागी हुन भारतका स्थल सेनाध्यक्ष जनरल बिक्रम सिं दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । सिंको दुई दिने नेपाल भ्रमण २७ जेठमा शुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>