थप समाचारबुधबार, जेठ २२, २०७०

बब्लु दुबेलाई भारतीय प्रहरीमा बुझाइयो

हिमालखबर

तस्वीरः बिम्मी शर्मा/हिमालखबर

दुबेलाई भारत, विहार राज्यको मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा आएको टोलीले लिएर गएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दुबेलाई नेपाल प्रहरीले सुपर्दुगी गरेको हो । नारायणी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार नेपालमा कुनै आपराधिक घटनामा संलग्नता नदेखिएपछि दुबेलाई २१  जेठमा रिहा गरिएको थियो ।

दुबे १४ जेठमा काठमाडौंको सीतापाईलाबाट पक्राउ परेका थिए । प्रहरीले काठमाण्डौंबाट दुवेलाई पक्राउ गरेर रातारात वीरगञ्ज ल्याइएको थियो ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>