समाचारआइतबार, जेठ २६, २०७०

थ्रेसहोल्ड नराख्दा जातीय राज्य बन्न सक्छः महत

हिमालखबर

नगेन्द्र अधिकारी

काभ्रेको च्यासिंखर्कस्थित ज्याल्टी कालीदेवी खानेपानी तथा सरसफाई आयोजनाको २६ जेठमा उद्घाटन गर्दै महतले भने, “थ्रेस होल्डको व्यवस्था नहुँदा जातीय राज्यहरु बन्छ ।” २१ औँ शताव्दीमा जातीय राज्यको कुरा गर्नु पश्चगामी सोच भएको उनको भनाई थियो । पिछडिएका जातीलाई जातीय राज्य भन्दा कानुन बनाएर आरक्षण र विशेष अवसर दिनुपर्ने महतको भनाई थियो ।

कार्यक्रममा महतले थ्रेस होल्डको व्यवस्था हुँदा संसदीय व्यवस्था नै विकृत हुने तर्क गरे । साना दलहरु यसको थ्रेसहोल्डको विरोधमा हुनु स्वाभाविक भएपनि एमाओवादीले त्यस्तो अडान राख्नु आश्चर्यको विषय भएको उनले बताए ।

नगेन्द्र अधिकारी, काभ्रे

y|];xf]N8 /fVbf hftLo /fHo aGg ;S5M dxt

g]kfnL sf+u|]; g]tf 8f= /fdz/0f dxtn] cfufdL ;+ljwfg;ef lgjf{rgdf y|];xf]N8sf] Joj:yf ubf{ hftLo /fHo kIfw/nfO{ kmfObf k’Ug] atfPsf 5g\ .

sfe|]sf] Rofl;+Vfs{l:yt HofN6L sfnLb]jL vfg]kfgL tyf ;/;kmfO{ cfof]hgfsf] @^ h]7df pb\3f6g ub}{ dxtn] eg], æy|]; xf]N8sf] Joj:yf gx’Fbf hftLo /fHox? aG5 .Æ @! cf}F ztfJbLdf hftLo /fHosf] s’/f ug{‘ kZrufdL ;f]r ePsf] pgsf] egfO{ lyof] . lk5l8Psf hftLnfO{ hftLo /fHo eGbf sfg’g agfP/ cf/If0f / ljz]if cj;/ lbg’kg]{ dxtsf] egfO{ lyof] .

sfo{qmd dxtn] y|]; xf]N8sf] Joj:yf x’Fbf ;+;bLo Joj:yf g} ljs[t x’g] ts{ u/] . ;fgf bnx? o;sf] y|];xf]N8sf] lj/f]wdf x’g’ :jfefljs ePklg Pdfcf]jfbLn] To:tf] c8fg /fVg’ cfZro{sf] ljifo ePsf] pgn] atfP .

gu]Gb| clwsf/L, sfe|]

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>