समाचारआइतबार, जेठ २६, २०७०

पूर्वराजाको भ्रमण बिथोल्ने प्रयास !

हिमालखबर

पूर्वराजा शाहको स्वागतका लागि निर्माण गरिएको स्वागत द्वार २६ जेठ साँझ विद्यार्थीले तोडफोड गरी जलाइदिएका छन् । राजविराजका विभिन्न स्थानमा निर्मित एक दर्जन स्वागतद्वार उनीहरुले तोडफोड गरेका हुन् । सो क्रममा विद्यार्थीले पूर्वराजा शाहविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

प्रहरीले मधेसी जनअधिकार फोरम नेपाल निकट विद्यार्थी सङ्गठनका केदार यादव र नेपाल विद्यार्थी सङ्घका पार्थो सरकारलाई पक्राउ गरेको छ । विद्यार्थीको आन्दोलन थप हिंसात्मक हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>