थप समाचारमंगलबार, जेठ २८, २०७०
जनजाति पत्रकार महासंघमा नयाँ नेतृत्व
पोखरामा २६ र २७ जेठमा सम्मन पाँचौ राष्ट्रिय महाधिवेशनले डण्ड गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष भैरव आङला, महासचिव गजुरधन राई, संगठन सचिव मनोज घर्तीमगर, महिला सचिव रजनी तामाङ, संस्थागत सचिव राजेश चाम्लिङ, कोषाध्यक्ष टेकराज थामी, पुर्वाञ्चल संयोजक शाहीमन राई, मध्यामाञ्चल संयोजक कुमार नेगी, पश्चिमाञ्चल देवबहादुर पचभैया, मध्यपश्चिमाञ्चल संयोजक खेमबहादुर बुढामागर, सुदुर पश्चिमाञ्चल संयोजक मस्तबीर कर्याग्रहवा चुनिएका छन् ।
यस्तै सदस्यहरूमा आश गुरुङ, इन्द्रजीत मुखिया, गणेशमान गुरुड, जिवन लामा, प्रज्वल श्रेष्ठ, अल्पसंख्यक:यमन दनुवार शेरबहादुर भुजेल, महिला सदस्य: माला लिम्बू पालुडवा
दीपा आले, रीता लामा, संस्थागत सदस्य जगत दोड, रत्नकुमारी चौधरी, केन्द्रीय समिति बैठकबाट दुईजना मनोनित र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने छ ।
