समाचारशुक्रबार, जेठ ३१, २०७०

कञ्चनपुर दुर्घटनामा मृत्युको हुनेको सनाखत

हिमालखबर

दुर्घटनामा परी मृत्यु हुने साइकल सवार कृष्णपुर गाविस–२ बंकका बहादुर पन्त र बसका सहचालक कैलालीको मनुवा गाविस–२ खगेन्द्र जोशी रहेको गुलरिया इलाका प्रहरी कार्यालयले जनाएको छ ।  सडक डिभिन कार्यालय, महेन्द्रनगरमा कार्यरत ४० वर्षीय बहादुर सडक सरसफाइ गर्न साइकलमा जादै गर्दा बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी झलारीकी २९ वर्षीया तारा कुवँर, वाणीका ३२ वर्षीया गोपाल भट्ट र सुडाका २२ वर्षीय प्रेमबहादुर बोहरा गम्भिर घाईते भएका छन् । तीनै जनाको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारतको बरेली लगिएको छ । अन्य यात्रु उपचारपछि घर फर्किएका छन् ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>