थप समाचारसोमबार, आषाढ ३, २०७०
चट्याङले चारको मृत्यु
वैरियाविर्ताको खलियानस्थित झुपडी घरमा ३ जेठ बिहान चट्याङ पर्दा गया मुखिया(५०) र झउवागुठी–१ का रामबावु साह कानुको घटना स्थलमै मृत्यु भएको हो । वैरियाविर्ता–७ कै शम्भु राउत(६०) र मनिख मिया(४५)को नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । घाईते झउवागुठी–१ का दुर्गाप्रसाद साह कानुको उप–क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
