समाचारबुधबार, आषाढ ५, २०७०
पहिरोमा परेर एकै परिवारका तीनको मृत्यु
वीरकोट– ३ पोखरीछापका बलबहादुर बाह्रघरेको घर ५ जेठ बिहान पुरिदा बाह्रघरेकी श्रीमती भविसरा(४६) तथा छोरीहरू निरमाया(१३) र मनिषा(१०) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । पहिरोले ज्याप्दा घाइते भएका बलबहादुरको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
देव पचभैया, पाल्पा
