समाचारबिहीबार, आषाढ ६, २०७०

चुनाव गराउनु पर्ने अन्तराष्ट्रिय दवाव छः कोइराला

हिमालखबर

सभापति कोइरालाले ६ असारमा जनकपुरमा आयोजित कार्यक्रममा यूरोपियन यूनियन, अमेरिका, भारत र चीन लगायत देशबाट दबाव आएको बताएका हुन । आफ्नो पार्टीले आगामी चुनावमा दुई तिहाई मत ल्याउने कोइरालाको दाबी थियो । उनले एमाओवादी र मधेसवादी दलहरूले काँग्रेसलाई संघीयता विरोधी भनेर भ्रम फैलाएको आरोप लगाए ।

संविधानसभा सदस्य संख्या ४९१ बाट घटबढ गर्न नहुनेमा कोइरालाको जोड छ । सहमतिका लागि मोहन वैद्यलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा ल्याउने तयारी भईरहेको पनि उनले जानकारी दिए ।

ईश्वर चन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>