समाचारशुक्रबार, आषाढ ७, २०७०

बाढी पीडितका लागि काँग्रेसले न्यूनत्तम रु. ५० उठाउने

हिमालखबर

कांग्रेस सभापति सुशील कोइरालाले  ७ असारमा एक विज्ञप्तिमार्फत सहयोगका लागि आव्हान गरेका हुन । रकम नेपाली कांग्रेस बाढी पीडित केन्द्रीय सहयोग समितिमार्फत वितरण गरिने पनि विज्ञप्तिमा छ ।

सभापति कोइरालाले ऐच्छिक सहयोगका लागि कांग्रेस सदस्य र सर्वसाधारणलाई समेत आव्हान गरेका छन् । सहयोग रकम कुपण्डोलस्थित नेपाल बैंक लि को चल्ती खाता नं. १३५—११—१००७५ मा जम्मा गर्न सकिने विज्ञप्तिमा छ ।
यसअघि कांग्रेसको एक प्रतिनिधि मण्डलले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>