थप समाचारशनिबार, आषाढ ८, २०७०
चुनावमा राष्ट्रवादीले भोट पाउँछन्: थापा
नवलपरासीमा ८ असारमा अयोजित कार्यक्रममा बोल्दै थापाले राष्ट्रलाई अस्थिर बनाउनेहरुलाई जनताले चिनिसकेकाले अबको चुनावमा राष्ट्रवादीको जित हुने जिकिर गरेका हुन । जातीय कुराले राष्ट्र विखण्डन गर्न लागेको उनको दाबी थियो ।
कार्यक्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले राजतन्त्र पक्षधर र हिन्दु धर्मावलम्बीको भोट पाउने बताए । ठूला दलहरु खुम्चिने डरले चुनाव भाँड्ने षडयन्त्र गरेको उनको आरोप थियो ।
विद्रोही गिरी, कावासोती
