थप समाचारशुक्रबार, आषाढ १४, २०७०

सेनाद्वारा बम निस्क्रिय

हिमालखबर

उक्त बमका कारण धनगढीवासी त्रसित बनेका थिए । वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेका अनुसार बम शक्तिशाली भएकोले विस्फोट भएको भए ठूलै क्षति हुने थियो । बम कसले र किन राखेको भन्ने विषयमा केही खुल्न नसकेकाले अनुसन्धान जारी रहेको उनले बताए ।

टे«डर्सका सञ्चालक अमरनाथ साहका अनुसार दुई जना बालक साइकलमा आएर बम राखी भागेका थिए । “पेट्रोल वितरण गर्ने मेसिन नजिकै डिभिडी कार्टुन बेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको सञ्चालक साहले बताए ।

दुईदिन अगाडि मात्रै लहानस्थित मालपोत कार्यालयमा पनि बम फेला परेको थियो ।

आफूलाई अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रवीण बताउनेले सञ्चारकर्मीलाई फोन गरी बम राखेको जिम्मा लिए पनि प्रहरीले घटनाबारे केही भन्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>