थप समाचारसोमबार, आषाढ १७, २०७०

जीप दुर्घटनामा सात घाइते

हिमालखबर

जिल्लाको खिल्जीबाट सन्धिखर्कका लागि छुटेको लु १ ज ११८४ नम्बरको जीप नुवाकोटको छेडामा दुर्घटना हुँदा नुवाकोटका भुवानन्द पन्थी, कृष्ण जिसी, लेखनाथ थापा,श्यामकुमारी श्रेष्ठ, उत्तम शारु, खिज्जीका मिना नेपाली र सिता गैरै घाइते भएका छन् ।

र्घातेहरुको जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको छ ।

बाटो चिप्लो भएको कारण गाडी चिप्लिएर दुर्घटना भएको स्थानीयले बताएका छन् ।
जिप सडकबाट करिव ५० मिटर तल खसेको थियो ।

प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>