थप समाचारबुधबार, आषाढ २६, २०७०
पुल निर्माण अन्तिम चरणमा
१ सय २० मिटर लम्बाईको सिंगल स्पान स्टिल ट्रस्ट ब्रिजको ९१ मिटर निर्माण सम्पन्न भई सकेको छ ।
कालिका कष्ट्रक्सनले निर्माण शुरु गरेको यो पुल आउने दशैसम्ममा निर्माण पूरा गर्ने ठेकेदार कम्पनीले जनाएको छ ।
पुल निर्माणपछि भोजपुरका लागि खोटाङ लगायतका जिल्लामा यातयात सहज हुने छ । यो पुलका लागि बेलायतको अन्तिराष्ट्रिय विकास विभाग(डिफिड) ले ६५ करोड २५ लाख (४५ लाख पाउण्ड) आर्थिक सहयोग गरेको छ ।
छेटु शेर्पा/सङ्खुवासभा

