समाचारसोमबार, आषाढ ३१, २०७०

दुर्घटनामा तीनको मृत्यु

हिमालखबर

लु १ ख ७३३३ नम्बरको यात्रुबाहक बस ३१ असारमा थाक्रे–५, जुगेखोलास्थित सडकबाट महेश खोलामा खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये अर्घाखाँचीका पुरन बुढाथोकी(२१) रहेका छन् ।

एक महिला र एक पुरुषको सनाखत हुन सकेको छैन् । १५ जना घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>