समाचारसोमबार, आषाढ ३१, २०७०

वैद्य माओवादी एक्लै वार्तामा नजाने

हिमालखबर

नेकपा—माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा ३१ असारमा बसेको बैठकले ३३ दलीय मोर्चाको सहभागिताबिना माओवादी मात्र सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको हो । बैठकमा माओवादीले गठन गरेको वार्ता टोलीबारे दलहरूलाई जानकारी गराइएको थियो ।

माओवादी सचिव देव गुरुङ्गद्वारा विज्ञिप्तिमा बैठकले मोर्चालाई सशक्त र एकताबद्ध बनाइ आन्दोलनलाई अझ प्रभावकारी बनाउन मोर्चा समिति पनि गठन गरेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>