थप समाचारमंगलबार, साउन १, २०७०

पूर्व प्रम श्रेष्ठको उपचारका लागि सहयोग

हिमालखबर

भारतको मेदान्त अस्पतालमा उपचारत श्रेष्ठका लागि राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङ शाखाको सक्रियतामा सहयोग संकलन गरिएको हो । सल्यान निवासी पूर्व प्रम श्रेष्ठको उपचारका लागी रु. एक लाख दुई हजार एक सय एक रुपैयाँ सहयोग गरिएको छ ।

श्रेष्ठको उपचारका लागी मानवअधिकार प्रतिष्ठानका सभापति विनोदकुमार श्रेष्ठ तथा श्रीमती पार्वता श्रेष्ठले रु. १० हजार एक, गोरख वली तथा श्रीमती दुर्गा वलीले रु. २० हजार , सुदीप श्रेष्ठ र श्रीमती उषा श्रेष्ठले रु. २०÷२० हजार, नरेन्द्र श्रेष्ठ र श्रीमती विना श्रेष्ठले रु. १९ हजार सहयोग गरेका छन् ।

श्रेष्ठलाई सहयोग गर्न चाहनेले वैंक अफ काठमाण्डौको महाराजगञ्ज स्थित बबिता श्रेष्ठको नाममा रहेको खाता नं. ०५४४०००००१५१५२४ मा जम्मा गरी सहयोग गर्न सकिन्छ ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>