थप समाचारशनिबार, साउन ५, २०७०

तीन हजार चल्ला बरामद

हिमालखबर

पर्साको हरपतगंजबाट चामल लोड गरेर ल्याईरहेको ना ३ ख ९८९६ नम्बरको ट्रकभित्र ५० कार्टुन चल्ला प्रहरीले ५ साउनमा वरामद गरेको हो । भारतमा बर्डफूल रोग देखिएपछि पंक्षीजन्य वस्तु आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । मुख्य भञ्सार नाकामा कडाई हुन थालेपछि साना नाकाहरूबाट चल्ला भित्रिन थालेको छ ।

बिम्मी शर्मा, विरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>