समाचारशनिबार, साउन ५, २०७०

अन्तर्राष्ट्रिय समुदायलाई चुनावमा सहयोग नगर्न आग्रह

हिमालखबर

आन्दोलनरत मोर्चाको तर्फबाट नेकपा–माओवादी सचिव देवप्रसाद गुरुङले ५ साउनमा विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन । विज्ञप्तिमा राजनीतिक सहमतिबिना संविधानसभा निर्वाचन भए पनि निकास ननिस्कने उल्लेख छ ।

गुरुङले कुनै पनि मित्रराष्ट्र र सहयोगी दातृ निकायहरुलाई संविधानसभा चुनावमा सहयोग रोक्न र सबै दलबीच सहमति नहुँदासम्म सहयोग नगर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>