समाचारसोमबार, साउन ७, २०७०

पहिरोमा पुरिएर तीनको मृत्यु

हिमालखबर

खानीछाप–७ आमडाँडाका भीमबहादुर दर्लामीको घरमाथिबाट खसेको पहिरोले छिमेकी तीलवीर दर्लामीकी छोरी  प्रेमकुमारी(१४) र छोरा बिष्णु(११)को मृत्यु भएको हो । उनीहरू हिजो बेलुकी भीमबहादुरको घरमा टिभी हेर्न गएर त्यही सुतेका थिए ।

यस्तै पिपलडाँडा–७, आर्गीडाँडामा आफ्नै घर भट्किदा दुर्गाबहादुर सुनारी(५६)को पनि ज्यान गएको छ ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>