समाचारबुधबार, साउन ९, २०७०

कम्युनिष्ट पार्टीका संस्थापक कर्मचार्यको निधन

हिमालखबर

फाइल तस्वीर

नेता कर्मचार्यको राजधानीको मोडल अस्पतालमा ९ साउन विहान ५ बजे निधन भएको एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् । ८९ वर्षीय कर्मचार्य जण्डिस र ज्वरोको उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

एमाओवादीका संरक्षक कर्मचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि विहान ९ बजेसम्म कोटेश्वरस्थित पार्टी मुख्यालयमा राखिने र त्यसपछि खुल्ला मञ्ज लगिने पनि सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>