समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले ११ असोजमा उम्मेदवारको बन्दसूचि पेश गर्नुपर्नेछ । यसैबीच आयोगले आज थप २३ दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्