समाचारसोमबार, साउन २१, २०७०

मान्छेमा पनि बर्ड फ्लू सर्ने खतरा

हिमालखबर

काठमाडौंमा २० साउनमा आयोजित कार्यक्रममा विभागका उपमहानिर्देशक रामकृष्ण खतिवडाले कुखुरामा बर्ड फ्लू दोहोरिएकाले मान्छेमा पनि संक्रमण हुने खतरा रहेको बताए । उनले बर्ड फ्लू नियन्त्रणका लागि प्रयास गर्न सबैसँग आग्रह गरे ।  खतिवडाले भने, “बर्ड फ्लूको संक्रमणलाई हल्का रुपमा नलिनुहोला ।”

पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. विजयकान्त झाले कुखुरा व्यवसायमा बलियो जैविक सुरक्षा अपनाउन नसक्दा बर्ड फ्लूले ठूलो रुप लिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>