समाचारबिहीबार, साउन २४, २०७०

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा प्रतिवेदन पेस

हिमालखबर

निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष ताहिरअली अन्सारीले २४ साउनमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई २४० निर्वाचन क्षेत्र कायमै रहने गरी सुक्षावसहितको प्रतिवेदन बुझाएका छन् ।

मन्त्रिपरिषद्को २ जेठको बैठकले संविधानसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न पूर्वन्यायाधीश ताहिरअलि अन्सारीको अध्यक्षतामा नेत्रप्रसाद धिताल, डम्बर चेम्जोङ, चूडाराज उप्रेती सदस्य तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्ल सदस्यसचिव रहेको आयोग गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>