समाचारआइतबार, साउन २७, २०७०

पेट्रोलियम पदार्थको भाउ बढ्यो

हिमालखबर

निगमले पेट्रोलमा दुई रुपैयाँ वृद्धि गरी एक लिटरको १ सय २५ रुपैयाँ पु¥याएको छ । डिजेल र मट्टितेलमा १ रुपैयाँ वृद्धि गरि सय रुपैयाँ प्रति लिटर बनाएको छ ।

यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बृद्धि गरि १३० रुपैयाँ पुर्‍याइएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलर वृद्धि गरि १३ सय डलर पुर्‍याइएको निगमले जनाएको छ ।

ग्यासको मुल्य भने बढेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>