समाचारसोमबार, साउन २८, २०७०

काभ्रेमा पनि वर्डफ्लु भेटियो

हिमालखबर

काभ्रेको साँगा नासिकास्थानस्थित नेपाल ह्याचरी र स्थानीय एक व्यवसायीको कुखुरा फर्म र उग्रतारा जनागालस्थित भगवान खत्रीका दुईवटा फर्ममा वर्डफ्लु पुष्टि भएको जिल्ला पशु विकास कार्यलय काभ्रेकी प्रमुख डा. सम्झना कापm्लेले जानकारी दिएकी छन् ।

ती फर्ममा रहेका कुखुराहरु केही समयमा नै नष्ट गरिने पनि उनले जानकारी दिइन् ।

नासिकास्थान साँगा गाविस भक्तपुर जिल्लासँग सीमा जोडिएको गाविस हो ।
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>