समाचारसोमबार, भाद्र ३, २०७०

पूर्व राज्यमन्त्री मेहता सदभावनामा

हिमालखबर

पूर्व वन राज्यमन्त्री लक्ष्मण मेहता सिरहाको लहानमा ३ भदौमा आयोजित कार्यक्रमकाबीच सदभावना पार्टीमा प्रवेश गरेका छन् । मेहतालाई पार्टी अधयक्ष राजेन्द्र महतोले स्वागत गर्दै पार्टी सदस्यत प्रदान गरेका हुन् ।

उक्त अवसरमा नेपाल मुस्लिम स्वायत्त राज्य परिषद्का केन्द्रीय अध्यक्ष महमुद आलम, राष्ट्रिय मधेश समाजवादी पार्टी नेपालका क्षेत्रीय अध्यक्ष रामनारायण महतोलगायतका नेता कार्यकर्ताहरु पनि विभिन्न पार्टी परित्याग गरी सदभावनामा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>