थप समाचारशुक्रबार, भाद्र ७, २०७०

विराटनगरमा बम आतंक (फोटो फिचर)

हिमालखबर

७ भदौ बिहानै विद्यालयको प्रवेशद्वारमै रातो कपडाले बेरेर बाहिर तार निकालिएको पोको भेटिएपछि बम भनेर सर्वसाधारण आतंकित भए । बम निष्क्रिय पार्न आएको नेपाली सेनाको टोलीले दुई घण्टापछि पोकोमा बम नभएको पुष्टि गर्‍यो ।

ज्वाला सिंह सिरहाको नाममा ४ भदौमा विद्यालयका संस्थापक कमलकिशोर श्रीवास्तवलाई तीन लाख रुपैयाँ नदिए विद्यालय ध्वस्त पार्ने धम्की सहितको एसएमएस आएको थियो । सोही समूहले नै बम राखेको हुनुपर्ने प्रहरीको अनुमान छ ।

एसएमएस आएको मोबाइल नम्बरको कल डिटेलका आधारमा मोरङ प्रहरीले यसअघिनै एक जनालाई पक्राउ गरिसकेको छ ।

शब्द/तस्वीरः कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>