थप समाचारशनिबार, भाद्र ८, २०७०

स्टिल उद्योगमा आगलागी, दुई मजदुरको मृत्यु

हिमालखबर

काराखानामा वेल्डिंग गर्दा निक्लेको आगोको झिल्का उडेर नजिकै रहेको डिजल र फर्निश्ड आयलको ट्याँकी सल्केपछि उद्योगमा आगालागी भएको हो । आगलागीमा परेर उद्योगर्का दुईजना मजदुर नरेश पासवान र कन्हैया साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो निभाइएको थियो ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>