समाचारमंगलबार, भाद्र ११, २०७०

कार दुर्घटनामा कांग्रेस नेताको निधन

हिमालखबर

पाल्पा–बुटवल सडकखण्डको मदनपोखरा–४ मा मारुती कार दुर्घटना हुँदा नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष ५५ वर्षीय हरीप्रसाद न्यौपाने र चालक करिब २२ वर्षका ईशव नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुल्मी, तम्घास– ५ निवासी न्यौपाने गुल्मी निर्माण ब्यवसायी संघका अध्यक्ष समेत थिए ।

पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीका अनुसार सडकमाथि बाट एक्कासी खसेको ढुंगाले गर्दा गुडिरहेको गाडी अनियन्त्रित भई सडक बाट ३५ मिटर तल पल्टेको थियो ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>