थप समाचारबिहीबार, भाद्र १३, २०७०
थाई व्यापार मेला आयोजना
भृकुटीमण्डपमा १३ भदौदेखि शुरु भएको थाई मेला नेपालका लागि थाइल्याण्डका राजदूत कान्थोङ अन्कुलले उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले गत वर्ष थाइल्याण्ड र नेपालबीच ६० लाख अमेरिकी डलर बराबरको व्यापार भएको जानकारी दिए ।
मेलामा थाल्याण्डका विभिन्न २० कम्पनीका २५ वटा बिक्रीकक्ष राखिएको छ ।
थाल्याण्डको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन केन्द्रले आयोजना गरेको मेलामा यहाँस्थित थाई दूतावासको सहयोग छ ।
