समाचारसोमबार, भाद्र १७, २०७०

पूर्वसभासद् पन्त एमालेमा प्रवेश

हिमालखबर

एमाले केन्द्रीय कार्यालाय बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष झलनाथ खनालले सुनिलबाबु पन्तसहितका तेस्रोलिंगी र समलिंगीलाई पार्टी प्रवेश गराएका छन् ।

विघटित संविधानसभामा  सुनिलबाबु पन्तलाई नेकपा संयुक्तले समानुपातिकतर्फ बाट सभासद बनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>