थप समाचारबिहीबार, भाद्र २०, २०७०

दीपाले चम्ल्याहा बच्चा जन्माइन्

हिमालखबर

झापाको धुलाबारीकी २५ बर्षीया दीपा कोइरालाले बिराटनगरस्थित नोवेल अस्पतालमा एकसाथ चार शिशुलाई जन्मदिएकी छन् । चिकित्सकले दिउँसो साढे तीन बजे शल्यक्रिया गरी चार शिशु निकालेका हुन् ।

नवजात चार शिशुमध्ये तिन छोरा र एक छोरी रहेको दीपाका काका गोबिन्द कोइरालाले बताएका छन् । चारमध्ये सबभन्दा कम तोल (८ सय ग्राम) की छोरीलाई जन्मनासाथ सघन उपचार कक्षमा छ । तीन छोराहरु भने एक केजी माथि तौलका छन् ।

सुत्केरी दीपाको अवस्था सामान्य रहको अस्पतालले जनाएको छ । २५ बर्षीय दीपा पहिलोपटक आमा बनेकी हुन् ।

गोपाल गडतौला

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>