समाचारशुक्रबार, भाद्र २१, २०७०

शम्भु थापाको ‘ल फर्म’मा छापा, थापा भन्छन्: राज्य लाग्यो

हिमालखबर

राजस्व अनुसन्धान विभागले २१ भदौ मध्यान्ह थापाको काठमाडौं पुतली सडकस्थित ‘ल फर्म’मा छापा मारी केही बिल प्याड र क्म्प्युटर लगायतका सामान नियन्त्रणमा लिएको छ ।

आफूले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध बोल्दै आएकोले राज्यले प्रतिशोधको भावना राखी छापा मारेको थापाले प्रतिक्रिया दिएका छन् । “२०३६ सालदेखि फर्म दर्ता गरी कर तिरिरहेको छु, त्यस्तो केही हुँदैन” थापाले भने, “यो प्रतिशोधको भावनाले सुनियोजित तरिकाले गरिएको हो ।”

थापालाई २५ भदौमा विभागमा हाजिर हुन पनि भनिएको छ ।

विभागका महानिर्देशक खुमराज पुञ्जालीले भने कर छलेको आशंकामा छापा मारेको बताएका छन् ।

राजश्व अनुसन्धान विभागले वरिष्ठ अधिवक्ता थापासहित वकिल, इञ्जिनियर र चार्टर एकाउन्टेन्टसहितका ६ फर्महरुमा छापा मारेको  पनि पुञ्जालीले बताए ।

राजस्व अनुसन्धान विभागले al/i7 अधिवक्ता शम्भु थापाको ल फर्मÚमा छापा मारेको छ । अधिवक्ता थापाले भने सरकार र अख्तियारको विरोध गर्दै आएकाले आफूविरुद्ध राज्य लागेको बताएका छन् ।

/fh:j cg’;Gwfg विभागले २१ भदौ मध्यान्ह थापाको sf7df8f}+ पुतली सडकl:yt …ल फर्मÚमा छापा df/L s]xL lan Kof8 / SDKo’6/ nufotsf ;fdfg lgoGq0fdf lnPsf] 5 .

cfkm”n] dlGqkl/ifb cWoIf खिलराज /]UdL / clVtof/ b’?kof]u cg’;Gwfg cfof]usf k|d’v cfo’Qm nf]sdfgl;+x sfsL{sf] lgo’lQm विरुद्ध af]Nb} cfPsf]n] /fHon] k|ltzf]wsf] efjgf /fvL 5fkf df/]sf] yfkfn] k|ltlqmof lbPsf 5g\ . æ@)#^ ;fnb]lv kmd{ btf{ u/L s/ ltl//x]sf] 5′, To:tf] s]xL x’Fb}gÆ yfkfn] eg], æof] k|ltzf]wsf] efjgfn] ;’lgof]lht tl/sfn] ul/Psf] xf] .Æ

yfkfnfO{ @% ebf}df ljefudf xflh/ x’g klg elgPsf] 5 .

विभागका महानिर्देशक खुमराज पुञ्जालीले भने कर छलेको आशंकामा छापा मारेको बताएका छन् ।

राजश्व अनुसन्धान विभागले वरिष्ठ अधिवक्ता थापासहित वकिल, इञ्जिनिय/ / चार्टर एकाउन्टेन्टसहितsf kmd{x?df 5fkf df/]sf] ठाउँमा छापा मारेको klg k’~hfnLn] atfP .

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>