समाचारशनिबार, भाद्र २२, २०७०

गायक फत्तेमानलाई क्यान्सर, आइसीयुमा भर्ना

रासस

गायक फत्तेमान राजभण्डारीको फोक्सोमा क्यान्सर देखिएपछि ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक सुदीप श्रेष्ठका अनुसार गायक फत्तेमानलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

७७ वर्षीय गायक फत्तेमानले ४०० भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् ।

उनका ‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रैछ,’ सान्नानीको गालैमा कालो कोठी रैछ,’ ‘बनै खायो डढेलोले’ जस्ता गीतहरु चर्चित छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>