समाचारसोमबार, भाद्र २४, २०७०

जातीय राज्यको माग गर्दै पूर्वका नौ जिल्ला बन्द

हिमालखबर

अरुण पूर्वका नौ जिल्लामा बन्दका कारण पूर्वपश्चिम राजमार्ग, मेची राजमार्गलगायत जिल्ला सडकमा सार्वजनिक यातायातका सवारी साधन नगुडेपछि सयौँ यात्रु अलपत्र परेका छन् । बन्दले बिहानैदेखि विद्यालयमा पठनपाठन रोकिएको छ ।

बन्दकर्ताहरुले सर्वजातीय/सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, निर्वाचन अघि नै जातीय संघीय राज्यको सुनिश्चित्ता गरिनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने लगायतका माग राखेका छन ।

बन्दले अरुण पूर्व ताप्लेजुङ, पॉचथर, इलाम, झापा, सुनसरी, धनकुटा, तेह्रथुम, सखुवासभा र मोरङको जिल्लाको जनजीबन प्रभावित भएको छ ।

राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>