थप समाचारसोमबार, भाद्र २४, २०७०

पत्रकारद्वयलाई साधारण तारेखमा राख्ने आदेश

हिमालखबर

माया सार्की

जिल्ला अदालत मोरङका न्यायाधीश ऋषिराम निरौलाको इजलासले २४ भदौमा उक्त आदेश जारी गरेको हो । तारेखमा राख्ने आदेश भएका पत्रकारहरूमा भोजराज बस्नेत र नरेन्द्र बस्नेत रहेका छन् ।

उनीहरूविरुद्ध दुई महिना अगाडि माया सार्कीलाई कालो मोसो दल्न भीडलाई उत्तेजित पारेका आरोपमा सञ्चारकर्मी मनोज विश्वकर्माले जातीय विभेद तथा छुवाछूतको मुद्दा दर्ता गराएका थिए ।

आरोपी पत्रकारहरूका तर्फबाट भरत थापा, सिताराम राई र डिल्लीबहादुर कार्कीले बहस गरेका थिए । उनीहरू आजै जिल्ला अदालत मोरङमा हाजिर भएका हुन् ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>