समाचारबिहीबार, भाद्र २७, २०७०

पूर्वी नेपालमा ४.५ रेक्टरस्केलको भूकम्प

हिमालखबर

२७ भदौ बिहान १० बजेर १३ मिनेटमा धनकुटा बजार आसपास केन्द्र बनाएर ४.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका सेस्मोलजिष्ट रमेश पाण्डेका अनुसार यो भूकम्प शक्तिशाली होइन र यस्तो भूकम्पको धक्का महशुस भए पनि खासै क्षति पुर्‍याउँदैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>