समाचारबिहीबार, भाद्र २७, २०७०
पाँच बजेदेखि बन्द खुल्यो
निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुले २७ भदौमा राजधानी र पूर्वी नेपालमा गरेको बन्द साँझ पाँच बजेपछि फिर्ता हुने नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले बताएकी छन् ।
“५ बजेपछि बन्द सकिन्छ,” प्रवक्ता भुषालले हिमालखबरसँग भनिन् “बन्द शान्तिपूर्ण रह्यो ।”
