समाचारसोमबार, भाद्र ३१, २०७०

जीप दुर्घटनामा तीनको मृत्यू

हिमालखबर

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको ज १ ज १८९ नम्बरको जीप सिन्धुलीको रिट्ठेभीरमा ३१ भदौ विहान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ओखलढुंगाका कपडा व्यापारी हरिबहादुर थापा, ओखलढुंगाकै च्यानम–७ का बाबु–छोरी नरबहादुर सार्की र रिताको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>