समाचारसोमबार, आश्विन ७, २०७०

सबै दललाई चुनावमा सहभागी गराऊः थापा

हिमालखबर

काठमाडौं मालीगाँउस्थित आफ्नै निवासमा ७ असोजमा सञ्चारकर्मीसँग थापाले भने, ”सरकार र उच्चस्तरीय समितिले सबैलाई चुनावमा ल्याउनु पर्दछ ।” राजनीतिक संक्रमण अन्त्यका लागि संविधानसभा चुनावमा कुनै दललाई बाहिर बस्न दिन नहुने उनको भनाई थियो । अध्यक्ष थापाले चुनावमा सबैको सहभागिता भए मात्रै संविधानसभाले पूर्णता पाउने र मुलुकमा पुनः द्वन्द्व उत्पन्न नहुने बताए ।

थापाले आगामी चुनावमा आफू प्रत्यक्षबाट उम्मेदवार नबन्ने भनाई पुनः दोहोर्याए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>