समाचारबिहीबार, आश्विन १०, २०७०
अनेरास्ववियु अध्यक्षमा मल्ल निर्वाचित
राजधानीमा १० असोजमा भएको मतगणनाको परिणाम अनुसार मल्लले लक्ष्मण लम्साललाई पराजित गरेका हुन । मल्ल एमाले नेता केपी ओली निकट मानिन्छन् ।
२१ औं महाधिवेशनबाट अनेरास्ववियुको उपाध्यक्षमा दीपक गौतम, थोमस बास्तोला र ऐन महर तथा महासचिवमा नविना लामा निर्वाचित भएका छन् । यस्तै महेश बर्तौला, भक्तकुमारी लामा, हुसेन खाँ, सरोज यादव र राधिका खड्का सचिव चुनिएका छनु ।
