समाचारशनिबार, आश्विन १२, २०७०

माओवादी कार्यकर्ताले निर्वाचन सामग्री लुटे

हिमालखबर

मतदाता शिक्षाका लागि जाजरकोटको दशेरा थल पुगेका निर्वाचन कार्यालयका प्रतिनिधिबाट नेकपा–माओवादीका कार्यकर्ताले निर्वाचन सामग्री लुटेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

थलबाट मतदाता शिक्षा सम्बन्धी पुस्तिका, मतपत्रको नमूना लगायतका सामग्री नेकपा–माओवादीका कार्यकर्ताले लुटेका हुन् ।

कार्यालयले जाजरकोटका विभिन्न चार ठाउँमा मतदाता शिक्षा कार्यक्रम शुरु गर्ने तयारी गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>