समाचारआइतबार, आश्विन १३, २०७०
गभर्नर खतिवडा अस्पताल भर्ना
मुटुमा समस्या भएपछि १२ असोजमा गंगालाल हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएका राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको मुटुमा पेसमेकर राख्नु पर्ने चिकित्सकको भनाई छ ।
५७ वर्षीय खतिवडा केही वर्षदेखि मुटु रोगको उपचार गराईरहेका थिए भने उनी मधुमेहका समेत विरामी भएको पारिवारिक स्रोतले जनाएको छ ।
