थप समाचारमंगलबार, आश्विन १५, २०७०

फरार भारतीय अभियुक्त पक्राउ

हिमालखबर

वीरगञ्ज– २ का ४५ वर्षीय राजेन्द्र खडकालाई २३ असोज २०६९ मा कुटपिटपछि हत्या गरेर फरार भएका भारतीय नागरिक ३६ वर्षीय शेष भिखारीलाई भारतीय प्रहरीको सहयोगमा बिहारको सुगौली नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अभियुक्त भिखारीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>