समाचारसोमबार, आश्विन २१, २०७०

नौ जना मतदाताका लागि एउटा मतदान केन्द्र

हिमालखबर

कलाङ बस्तीबाट धोस्थित क्रिस्टल माउन्टेन बोर्डिङ स्कुलमा रहेको मतदान केन्द्रमा पुग्न झन्डै एक दिन पैदल हिँड्नुपर्ने भएपछि कलाङ बस्तीका बासिन्दाका लागि छुट्टै मतदान केन्द्र तय गरिएको छ ।

कलाङ बस्तीमा रहेका मतदातामध्ये तीन जना पुरुष र ६ जना महिला छन् । भौगोलिक विकटता र सुरक्षाका कारण कलाङ बस्तीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>